सामसङ वासिङ मेसिनमा १७ प्रतिशतसम्म छुट

बैंक

काठमाडौं । सामसङ नेपालले आधुनिक वासिङ मेसिनका मोडेलहरू बजारमा ल्याएको छ । त्यस्ता वासिङ मेसिनमा १७ प्रतिशतसम्म छुट दिने कम्पनीले जनाएको छ । यो योजना पुस मसान्तसम्म वा स्टक रहुन्जेलसम्म लागू हुने कम्पनीले जनाएको छ । योजनामा प्रदान गरिएका वासिङ मेसिनमा ए आई कन्ट्रोल, इको बबल र हाइजिन स्टिमलगायतका आधुनिक प्रविधि रहेको छ । यो अफरमा अरू प्राविधिका वासिङ मेसिनजस्तै वासर ड्रायर र सेमी अटोमेटिक वासिङ मेसिन पनि उपलब्ध रहेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *