महाँकालमा कांग्रेसका  केसी विजयी

राजनीति समाचार

काठमाडौं । महाँकाल गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार गणेश केसी विजयी हुनुभएको छ । गाउँपालिका उपाध्यक्षमा नेकपा ९माओवादी केन्द्र०का डोल्मामाया गोले विजयी हुनुभएको छ ।

गाउँपालिकाका छवटै वडाका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । विजयी हुनेमा वडा नं १ मा रामप्रसाद घिमिरे, २ मा जोनी न्यासुर, ३ मा मनोजकुमार पराजुली, ४ मा कृष्णप्रसाद तिमल्सिना, ५ मा भूमिनन्द घिमिरे र वडा नं ६ मा विनोद चौरेल विजयी हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *