सौैगात ओझाको धनगढी शहरु बोलको गित सार्वजनिक

मनोरञ्जन समाचार

काठमाडौं । नेपाली साङ्गितक बजारमा सर्जक तथा गायक सौगात ओझाको धनगढी शहर घुम्ने रहरु भन्ने बोलको कर्णप्रिय गित सार्वजनिक भएको छ ।

गितमा सुदूपश्चिमकी चर्चित देउडा गायिका रेखा जोशी र गायक सौगात ओझाको सुमधुर स्वर रहेकोे छ । गितमा शब्द तथा संगित स्वंम गायक ओझाको रहेको छ भने म्युजिक एरेन्ज दिपक संगम वि।सीको छ ।

मान सिंहको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोको छायाकंन अमित वि।कले गरेका छन् । भिडियोको सम्पादन अनुप वि।कले गरेका हुन् ।

गितको भिडियोमा सौगात ओझा, झरना बोहोरा ,कोपिला सिंह, कविता, अविनाश,राजेश,सरु ,अप्सरा र आषिशको अभिनय रहेको छ ।

गितको म्युजिक भिडियो (सौगात ओझा) नामक युट्बु च्यानलबाट सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *