बालेन मेयरमा निर्वाचित भएको खुसियालीमा विजयी र्‍याली, खुलामञ्चमा धन्यवादसभा

राजनीति समाचार

काठमाडौं । बालेन शाह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको खुसियालीमा आज विजयी र्‍याली निकालिने भएको छ । विजयी र्‍याली राष्ट्रिय सभागृहबाट सुरु हुनेछ ।

सभागृह–भद्रकाली–त्रीपुरेश्वोर–माइतिघर–बबरमहल–बिजुलिबजार–यूएनपार्क–शान्तिनगर–तिनकुने–कोटेश्वोर–जडिबुटी–पेप्सिकोला पुगेर र्‍याली फर्किनेछ ।कोटेश्वोर–तिनकुने–सिनामङ्गल–तिलगङ्गा–गौशला–चावाहिल–माहारजगन्ज–सामाखुशी–नयाँबसपार्क–स्वयम्भू–सितापाइला–कलंकी–बल्खु–कुलेश्वोर–कालिमाटी–टेकु–त्रिपुरेश्वर–सुन्धारा हुँदै खुलामञ्चमा गएर र्‍याली धन्यवादसभामा परिणत हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *