भक्तपुर केन्द्रबिन्दु भएर ४‍‍.७ रेक्टर स्केलको भूकम्प

समाचार

काठमाडौं । काठमाडौं उपत्यकामा मध्यराति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २स्३६ मा भक्तपुर केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्रले ४‍‍।७ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ। भूकम्प गएलगत्तै स्थानीय बाहिर निस्किएका थिए।

उपत्यका आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको स्थानीयले जनाएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *