राप्रपाले सुदूरपश्चिममा कार्यकर्ता भेला गर्दै

राजनीति समाचार

धनगढी । राप्रपा नेपालले सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा अन्तर्क्रिया र अगुवा कार्यकर्ता भेला गर्ने भएको छ । शनिबार धनगढी र १६ असारमा सुर्खेतमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमका लागि महामन्त्री राजाराम बर्तौला धनगढी पुगेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अन्तर्क्रिया गर्नेछन् ।

प्रदेश राजधानीमा कार्यक्रम गरिने तय भए अनुसार यसअघि हेटौंडा, विराटनगर,जनकपुर, बुटवल र पोखरामा कार्यक्रम सम्पन्न भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *