प्रतिनिधिसभा बैठक १ बजे  बस्दै 

राेजगार समाचार

काठमाडौं । संसदको तल्लो सदन प्रतिनिधिसभाको बेठक आज बस्दैछ । बैठक आज दिउसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा वार्षिक प्रतिवेदन, दुईवटा विधेयक पेस गर्ने तथा एउटा सम्झौतामा छलफल गर्ने सम्भावित कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *