स्वास्थ्यमन्त्रीमा डा.मिश्राको सिफारिस विवादमा

काठमाडौं । स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी अतिरिक्त सचिव डा। संगीता कौशल मिश्रा नियुक्ति नपाउँदै विवादमा परेकी छन् । प्रधानमन्त्री सुशिला कार्कीले डा.मिश्रालाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरेपनि उनी स्वास्थ्य उपकरण तथा सामग्री खरिद प्रकरणमा मुछिएको...

श्रम इजाजतसम्बन्धि विज्ञापन श्रम संसार रोजगार पोर्टलमा अनिवार्य प्रकशित गर्नुपर्ने

काठमाडौं । वैदेशिक रोजगारको श्रम इजाजत सम्बन्धि विज्ञापन नेपाल सरकारको ‘श्रम संसार रोजगार पोर्टल’ वा ‘श्रम संसार एप’ मा अनिवार्य रूपमा प्रकशित गर्नुपर्ने भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले यस अघि श्रम इजाजत सम्बन्धि विज्ञापन राष्ट्रिय द...

कोशी सरकारले आगामी आर्थिक वर्षका लागि ३७ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्दै

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ३७ अर्ब हाराहारीको बजेट सार्वजनिक गर्दैछ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी वर्षको बजेट आज दिउँसो ३ बजे प्रस्तुत गर्ने भएका छन् । प्रदेशले सार्वजनिक गर्ने बज...

सामाजिक संजालको भाषाले मौलिक संस्कृतिमा बिचलनको जोखिम उच्च: नेता पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक संजालमा व्यक्त गरिएका भाषा र शैलीले नेपालको सामाजिक परम्परा र मौलिक संस्कृतिमा समेत बिचलनको गम्भीर जोखिम बढेको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले सामाजिक संजालमा व्यक...

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं । राष्ट्रिय सभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । यस अघि आजै प्रधानन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिएका थिए । आजको संसदको बैठकमा सांसदहरुले राखेका विभिन्न संशोधनहरु अस्वीकृत ...

आजबाट श्रम तथा रोजगार सम्मेलन सुरु

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आजबाट सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले होटल याक एण्ड यतिमा सम्मेलन उदघाटन गरेका छन् । सम्मेलनमा रोजगारी र उत्पादनशीलता अभिवृद्धिस...

दोसल्लेमा आमदानीको स्रोत बन्दै सुन्तला खेती

काठमाडौं । अन्नपूर्ण गाउँपालिका-७ दोसल्लेका अधिकांश परिवारको आमदानीको स्रोत अहिले सुन्तला खेती रहेको छ । केही वर्ष अघिसम्म गाउँमा कुनै प्रयाप्त आमदानीको स्रोत नभएपछि दोसल्लेका अधिकांश परिवार रोजगारीका लागि विदेश जानु बाध्यता थियो । तर अहिले गाउँ स...

अवसरको लागि विदेशिने महिलाको सुरक्षा कसले गर्ने ?

काठमाडौं । विगत लामो समयसम्म विभिन्न राजनीतिक दलहरुले उठाउँदै आएको विषय हो नेपालमा उद्योगधन्दा सञ्चालन गरी नेपाली युवायुवतीहरुलाई स्वदेशमै रोजगारी प्रदान गरी विदेशिने क्रम निरुत्साहित गर्ने भन्दै आएका छन् । तर, अधिकांश राजनीतिकहरुले यतिबेला ‘मुखमा रा...

रूपन्देही क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल विजयी

काठमाडौं । रूपन्देही क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई हराउँदै एमाले उपाध्यक्ष पौडेल विजयी भएका हुन् । निर्वाचित पौडेलले २७ हजार १ सय ४७ मत प्राप्त गर्दा उनक...

कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी

काठमाडौं । कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी विजयी भएका छन् । चौधरीले २३ हजार १२० मत ल्याएर विजयी भएको त्यहाँको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवाद...