रूपन्देही क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल विजयी

राेजगार समाचार

काठमाडौं । रूपन्देही क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई हराउँदै एमाले उपाध्यक्ष पौडेल विजयी भएका हुन् ।

निर्वाचित पौडेलले २७ हजार १ सय ४७ मत प्राप्त गर्दा उनका निकट प्रतिद्वन्द्वी गणेश पौडेलले २५ हजार ७ सय ८१ मत प्राप्त गरेका हुन् । उनीहरूको मतान्तर १ हजार ३ सय ६६ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *