सामाजिक संजालको भाषाले मौलिक संस्कृतिमा बिचलनको जोखिम उच्च: नेता पोखरेल

राेजगार समाचार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक संजालमा व्यक्त गरिएका भाषा र शैलीले नेपालको सामाजिक परम्परा र मौलिक संस्कृतिमा समेत बिचलनको गम्भीर जोखिम बढेको बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले सामाजिक संजालमा व्यक्त गरिएका भाषा र शैलीले नेपालको सामाजिक परम्परा र मौलिक संस्कृतिमा समेत बिचलनको गम्भीर जोखिम बढेको बताउदै सचेत बन्न आग्रह गरेका छन् ।

उनले सामाजिक संजालमा प्रयुक्त भाषा र शैलीबाट नेपालको सामाजिक परम्परा र मौलिक संस्कृतिमा समेत बिचलनको गम्भीर जोखिम बढेकोले सचेत रहन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *