मिटरब्याजीलाई कारबाहीको माग गर्दै अदालत अगाडि प्रदर्शन

समाचार

सप्तरी । सप्तरीको मिटरब्याजी रामदेव साहको अत्याचारबाट पीडित भएका पीडितहरूले आइतबार सप्तरी जिल्ला अदालत अगाडि प्रदर्शन गरेका छन् ।
मिटरब्याजी साहपीडित संघर्ष समितिको आह्वानमा उनीहरूले प्रदर्शन गरेको हो ।

गाउँ–गाउँबाट आएका पीडितहरूले र्‍यालीसँगै नाराबाजी गर्दै बजार परिक्रमा गरेर सप्तरी जिल्ला अदालत अगाडि प्रदर्शन गरेका

थिए। सप्तरीको खडक नगरपालिका९७ घरभई धरान बस्दै आएका साहले करडौंको रकम र सम्पत्ति ठगी गरी फरार भएका छन् । अहिलेसम्म उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *