राउटे युवतीमाथि यौन दुर्व्यवहारका आरोपीलाई ७ वर्ष कैद र २ लाख नगद जरिवाना

समाचार

काठमाडौं । राउटे युवतीलाई होटलमा लगेर यौन दुर्व्यवहार गरी भिडियो बनाउने दुई जनालाइृ अदालतले सजाय सुनाएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाको एक होटलमा लगेर गत वर्ष राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने दुई युवालाई ७र७ बर्ष कैद सजाय र जनही दुई लाखका दरले जरिवाना फैसला भएको हो ।

दुइ राउटे युवतीलाई मादक पघार्थ सेवन गराएर यौन दुर्व्यवहार गर्ने गुर्भाकोट–९ का चौमन घर्ती मगर र भूपेन्द्र बुण मगरलाई बिहीबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले सो फैसला सुनाएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *