सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्ज हुने

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले एक आपसमा गाभ्ने ÷गाभिनेको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सेयर स्वाप अनुपात प्रिमियर इन्स्योरेन्स कम्पनी ९नेपाल० लिमिटेडको १ कित्ता सेयर बराबर सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १ कित्ता ९१ः१० हुने भएको छ ।

त्यस्तै, प्रारम्भिक समझदारीमा सिद्धार्थ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सको तफबाट अध्यक्ष सुरेशलाल श्रेष्ठले हस्ताक्षर गरेका थिए । सो समारोहमा दुवै कम्पनीको सञ्चालकहरू एवं वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *