निजामती कर्मचारीको बढेको तलब आजबाट लागू

अर्थ/वाणिज्य समाचार

काठमाडौं । आज आइतबारदेखि नयाँ आर्थिक वर्ष २०७९र८० सुरु भएसँगै १५ प्रतिशतले बढेको निजामती कर्मचारीको तलब कार्यान्वयनमा आएको छ । आर्थिक वर्ष २०७९–८० को बजेट भाषणमा निजामती कर्मचारीको १५ प्रतिशतले वृद्धि भएको थियो ।

सरकारले महँगी भत्तालाई पनि निरन्तरता दिइएको थियो । वृद्धि भएको तलब साउन १ गतेदेखि लागू भएको हो । ​ निजामती कर्मचारीसहित सेना, प्रहरी, शिक्षक, सरकारी स्वामित्वमा रहेका संस्थानका कर्मचारी यसबाट लाभान्वित हुने छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *