महँगी र भ्रष्टाचारविरुद्ध प्रर्दशन गर्दै एमाले

राजनीति समाचार

काठमाडौं।नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध आज काठमाडौंमा विरोध प्रर्दशन गर्दै छ। एमालेको प्रर्दशन दिउसो २ बजे बसन्तपुरबाट हुनेछ।

आजको प्रर्दशनमा कम्तिमा ४० हजार मानिस सहभागी गराउने दाबि गरेको छ। एमाले नेता एंव आन्दोलन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले साउन १६ को जनप्रदर्शन विशेष रहेकोले उपत्यकाका सबै जनतालाई उतार्न अभियान चलाइएकाले प्रर्दशन विशाल हुने बताए।

उनले महँगी विरुद्धको जनप्रदर्शनलाई सबैको साझा बनाएर अघि जाने योजना एमालेको रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *