गठबन्धनमा नरहेका कम्युनिस्ट पार्टीलाई एकतामा आउन ओलीको आह्वान

राजनीति समाचार

काठमाडौँ ।पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा नरहेका कम्युनिस्ट पार्टीलाई एकतामा आउन आह्वान गरेका छन् । मंगलबार कम्युनिस्ट नेता तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा उनले चुनावी तालमेल नभई पार्टी एकतामै आउन आह्वान गरेका हुन् ।

ए बाबा ठूलो भाँडामा पकाएको ढिँडो खाऔं न फेरि यत्रो भाँडो के आउनुस् सँगै मिलेर काम गरौं र यत्रो चुनौती प्रतिक्रियावादीले खडा गरेका छन्’ उनले भने, ‘के हामीले के चुनावी तालमेल गरेर ‘ उनीहरुजस्तो चुनावी तालमेल गर्ने हो र

ओलीले सँगै मञ्चमा रहेका सीपी मैनालीलाई सम्बोधन गर्दै आफूहरु एउटै आन्दोलनबाट आएको र अलग बस्नुपर्ने कुनै कारण नभएको बताए । ‘हामी सबै देशको विरुद्ध छैनौं, यही नै एकताको आधार हो’ उनले भने । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पनि गठबन्धन बेठीक हो भनेर आएमा विचार गर्न सक्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *