प्रतिनिधिसभा बैठक बस्दै, दुई कार्यसूची तय

राजनीति समाचार

प्रतिनिधिसभा बैठक मंगलबार बस्दैछ । बिहान ११ बजे बस्ने बैठकका सम्भावित दुई कार्यसूची तय गरिएको छ । जसअनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै कानुनमन्त्री गोविन्द शर्माले सोही विधेयक प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *