मुक्तिनाथका ग्राहकलाई ‘द हिमालयन ग्रिल बाई बाजेको’ मा विशेष छुट

समाचार

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन सामाखुसीको ‘द हिमालयन ग्रिल बाई बाजेको’ रेस्टुरेन्टसँग फुड तथा बेभरेजमा विशेष १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड वा हक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सामाखुसीको ‘दहिमालयन ग्रिलबाई बाजेको’ मा फुड तथा बेभरेजमा विशेष १५% छुट प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *