पोखरामा एभरेष्ट बैंकको १२२ औं शाखा

समाचार

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पोखराको बिरौटामा आफ्नो १२२ औं शाखा उद्घाटन गरेको छ ।
सो शाखाको राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा योजनाविद् डा. गणेश गुरुङ र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
यो सँगै गण्डकी प्रदेशमा बैंकको शाखा संख्या १२ पुगको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *