सिन्धुपाल्चोक–१ मा माओवादीका सापकोटा विजयी

राजनीति समाचार

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा विजयी भएका छन्।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सुबोधले एमालेका सरेश नेपाललाई ३३५४ मतले हराएका हुन् । उनले ३०३७४ मत प्राप्त गरेका छन्।

यसअघि त्यो निर्वाचन क्षेत्रबाट अग्निप्रसाद सापकोटा वियजी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *