काठमाडौँबाट पोखराका लागि उडेको विमान दुर्घटना

विविध समाचार

काठमाडौं । पोखराका लागि उडेको एयरलाइन्सको विमान दुर्घटना भएको छ । एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको जनाइएको छ । सो विमान के र कसरी दुर्घटना भएको यकीन भएको छैन । विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *