ईश्वरको ऋण तिर्न सेमन्त अगाडि

राजनीति समाचार

काठमाडौं । एमाले जनताको पार्टी हो । ईश्वर पोखरेलले चुनावी ऋण तिर्न भन्सारमा सेमन्त पोखरेलहरु खटाएका थिए । चुनावको ऋण तिर्न छ भन्दै राजेन्द्र गौतम खजाञ्ची बनेर तस्कर व्यापारी, बैंकर, लगानीकर्ताको घर चाहर्ने हुलाकी छँदैथिए ।

एमाले त्यसै जनताको बिचमा समाप्त भएको होइन । एयरपोर्टको १०० केजी सुन प्रकरण यही बेला आएको छ । जसको विरोध एमाले गर्दैछ ।
मदन भण्डारी फाउण्डेशन चलेपनि अन्यत्र पार्टी चलायमान छैन । सरकार छ, सरकारले गरेको भ्रष्टाचारको अपराध छानबिन गर्दैन ।

किनकी एमाले भ्रष्टको रक्षक बन्न लजाउँदैन । भन्सार, अध्यागमन, प्रहरी र सेनासम्म पनि भ्रष्ट शिरोमणि पोखरेलको टिम भएको कारण वर्तमाान सरकारले एमालेको राजनीतिमा कतै दाग लाग्ने काम गर्न सक्दैन । किनकी कांग्रेसीहरु प्रचण्ड सरकारविरुद्ध गएका छन् ।

विद्युतीय गाडीमा कर बढ्ने कुराको सुइको अरुण चौधरीलाई दिएर भन्सार हाकिम सेमन्त पोखरेलले जति फाइदा लिए, त्यसको भित्री बाटो ईश्वर पोखरेल हुन् भन्ने कुरा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थाहा पाएका छैनन् ।

किनकी केपी नीतिगत लुटको खानी भएकाले सदस्यता नवीकरणमा समेत खडेरी परेको छ । ८ लाखमा ३ लाख ६४ हजार र नवीकरण हुनु भनेको ५० प्रतिशत घट्यो भन्ने हो । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *