आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच ?

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य स्थिर रहेको छ । सुनको मूल्य आज कारोबार साताको अन्तिम दिन भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि स्थिर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *