कांग्रेसमा प्रदीप र गगन बहिष्कृत

राजनीति समाचार

काठमाडौं । मौका पर्दा जसलाई प्रयोग गर्न सहज हुन्छ । उसैलाई प्रयोग गरेका कांग्रेसका युवा नेता गगन थापा पार्टीको संस्थापन भित्रै प्रवेश गरेर बालकृष्ण खाँडको गिरफ्तारी र डा.आरजु र मञ्ज खाँड माथि प्रहार गरेकै छन् । महामन्त्री थापा, उपसभापति एवं उपप्रम तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग निरन्तर भेट भएको छ । पार्टीको भावी रणनीति र मंसीरमा आयोजित नीतिगत बैठकका आफ्नो पक्षमा पार्न यिनको गठबन्धन हो कि शंका छ ।

सभापति शेरबहादुर देउवाका भित्रीयाको रुपमा बालकृष्ण खाँड, पूर्णबहादुर खड्का, डा.प्रकाशशरण महत रहेका थिए । डा.आरजु र मञ्जुको खर्चमा रत्यौली चर्कंदा पूर्णबाहदुर खड्काले बालकृष्ण खाँडबाट मा.मुसमेत सहेका छन् । कांग्रेसको राजनीतिमा खाँडभन्दा खड्का अगाडिका हुन् । डा.शेखरलाई संसदीय दलको नेतामा उम्मेद्वार बन्नसमेत रोकेका गगन थापाको हैसियत काठमाडौंको कपन खहरेले उदांगो बनाइदिएको छ ।

थापा पनि जनजीविकाबाटा टाढा छन् । युवा नेताहरुको प्रस्तुतिप्रति आश होला । तर उनीहरु क्याम्पस पढ्दा विद्यार्थी नेता बन्दाका गल्लाहरु नै हुन् । देशभित्र प्रहरी र तस्करसँग मिलेर कमाउने शंकर भण्डारीको खोजी छैन । किनकि उनको टिम भनेकै ट्यापे मुन्द्रेको हो । तर अहिले गगन थापा, विश्व प्रकाश शर्मा महामन्त्री भएर के गर्लान् भन्ने थियो । विद्यार्थी बेला प्रदीप पौडेललाई पार्टीको भूगोलले नपत्याए पनि भ्रष्टाचारका नायक ईश्वर पोखरेलको कारण चुनाव जिताएका जनताले बहिष्कार गर्दैछन् । अर्थमत्री प्रकाश शरण महतको क्षेत्र काठमाडौं ५ मा उनी वडामा उम्मेद्वार भएपनि जित्ने अवस्था नभएका मेडिकल माफिया सुनि शर्मा बताउँछन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *