सरकारको काममा बेवास्ता

राजनीति समाचार

सरकारबाट भएका कामको कुनै प्रतिवेदनले ठाउँ पाएन । किनकि सरकारले आँट देखाउँदा फसेका र जोडिएका कांग्रेसका नेताहरु धेरै छन् । आफ्नो पार्टीका नेताले लिएका जनताको सरोकारमा जोडिएका मन्त्रालयले सिन्को नभाँच्दा समेत कांग्रेस एक्लै चुनाव लड्नुपर्छ ठूलो पार्टी बन्छ भनेर गफ लगाउने गगन थापाको ध्यान विकृति विसंगतिमा गएन ।

गगनको प्रतिवेदनको रित पु¥याउने भएको हो । नेता बन्न वडा तहबाट निर्वाचित हुँदै आउनुपर्ने गगनको प्रस्तावले जीवनभर पार्टीको पद खोज्नेलाई अप्ठेरोमा पारेको हुनसक्छ । तर सभापति शेरबहादुर देउवालाई देवत्वकरण गरिएकोबारे मौन देखियो । यहाँ कांग्रेसको युवाहरु बेपत्ता भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *