संवैधानिक परिषद्लाई भागबण्डा परिषद् नबनाउन सांसद केसीको आग्रह

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संवैधानिक परिषद्लाई भागबण्डा परिषद् नबनाउन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

‘संवैधानिक परिषद्लाई भागबण्डा परिषद् नबनाऔँ, उनले भने ।

अख्तियारले नीतिगत निर्णय छुन नपाउने नाममा भ्रष्टाचार भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *