चन्दलाई पचेन प्रचण्डको प्रस्ताव

राजनीति समाचार

काठमाडौं । जनयुद्धका नाममा बैंक तथा वित्तीय संस्थाका पैसा र सुनचाँदी लुटेर लुकाएका माओवादी नेताहरूले धमाधम गाँडधन खोतल्न थाल्दा पार्टी फुटाएर हिँडेका मोहन वैद्य र नेत्रविक्रम चन्दको हालत मोहन विक्रमको नेकपा मसाल सरह बन्दा पनि प्रचण्डलाई धम्क्याउन छाडेका छैनन् । प्रचण्डले माओवादी विचारका नेता र पार्टीहरु एकजुट हुनुपर्छ भनिरहँदा जनयुद्धलाई सफल बनाउने नाममा उद्योगी व्यापारी स्थानीय तह कर्मचारी प्रशासन र विकास परियोजनाका कर्मचारी थर्काएर लुटेका नेत्रविक्रम चन्दलाई भने एकीकृत पार्टी बनाउने प्रस्ताव पचेको छैन ।

लेटर प्याडमा सीमित मोहनविक्रम सिंह ९१ वर्षको उमेरमा भूमि जीवनबाट बाहिर आए ३१ वर्ष कान्छी श्रीमती दुर्गा पौडेललाई चुनावमा उठाए । दुर्गाले चुनाव हारेर पनि सांसद बनाउने छिटछिटो मेटिएको छैन । तर प्रचण्डले दिएको सद्भाव मोहनविक्रम लाई पचेन । माओवादीले सहयोग गरेर संघीय सदनमा उपस्थित गराएको राष्ट्रिय जनमोर्चाले उठाएका मुद्दा ठिक छन्, तर सरकार कस्तो छ त्यो देखिएकै छ । यो सत्यलाई लत्याउँदै प्रचण्डले तत्काल पार्टी एकता प्रस्ताव गर्दा गरिँदैन भनेर घुर्की लगाएका छन् ।
चन्दले माओवादीलाई भन्दा नेकपा एमाले नै रोजेको थियो ।

पहिला आफ्नै वडामा कांग्रेस र एमालेको वडा अध्यक्ष उम्मेदवार बनाउँदा जमानत जफत भएको सम्झना छ कि छैन । वैद्यबाट फुटेर नेत्रविक्रमसँग गएका धर्मेन्द्र बास्तोला र हेमन्त ओली कता छन् ? बहुमतको नाममा नेकपाको त्यो टोली छिन्नभिन्न भएको कुरा नेत्रविक्रम कति बुझ्छन् ? उनीहरू नर्वेजियन डलरबाट दलितका नाममा खानेहरु सत्तामा पुग्दा ढङ्ग नपु¥याएका खड्ग विक कति दिन टिक्छन् ? यो धनयुद्धमा लागेर टुङ्गो लगाएकोमा जोगिएलान् ? तर श्रमजीवी वर्गको मुक्ति भयो कि भएन जनताले त बुझ्छ । प्रचण्डलाई सत्ता र शक्ति चाहिएको छ । पार्टीमा जनार्दनको घुर्की सेलाएकै छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *