काठमाडौं। एनसेल कम्पनीले सर्वसाधारण देखि राजस्व छल्नेकाम गर्दै आएको छ। तर सर्वसाधारणले यस विषयमा कुनै मत्लव गरेका छौनन् । एनसेल कम्पनीले राजस्व छल्नेदेखि आफ्नो सिम वितरण गर्दा सर्वसाधारण जनतालाई भ्रम छर्ने काम
देखि राजनीतिक दलहरुलाई समेत घुमरामा पारेर ठुला नेताहरुसँग मितिमत्व गरि देशलाई कंगाल बनाउने काम गर्दै आएको छ।
त्यसको ढाकछोप गर्न विभिन्न कार्यक्रम आयोजना गरि पत्रकर सम्मेलन गर्ने र सञ्चार माध्यममा यो गरेको र उ गरेको भन्दै प्रस विज्ञप्ती सार्वजनिक गर्दै अएको । ठुला मिडिया आउस र अन्लाई पोटलहरुलाई आफ्नो काला कर्तुत लुकाउन कनिका छरे सरह विज्ञापन वा सहयोग दिएर आफ्नो कम्पनीको काला कर्तुतहरु लुकाउने काम गर्दै आएको छ । यस विषयमा नत सरकारले ध्यान दिएको छ, न त सम्बिन्धित निकायले नै ।
उल्टै राजनैतिक दलहरुलाई राजनैतिक संकटपरेको बेलामा नेपालका नेताहरुलाई सिङ्गापुर बोलाएर राजनीतिमा थप मल जल गर्ने काम गर्दै आएको छ।

