काठमाडौं । प्रचण्ड नेतृत्वको सरकार छँदाँ संसदमा तत्कालीन गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा १ अर्व खाएको प्रमाण पेश गरौं भन्दै कागजी लिस्ट देखाएर डुक्रिएका काग्रेसका सभापति गगन थापा रास्वपाका डा अमरेश सिंहसँग सर्लाही ४ बाट नराम्रोरी पराजित भएका छन् । उनलाई आँफूले भाउजूको उक्साहटमा वोलेको त्यो बेला थाहा भयो जुन वेला संसदको छानविन समितिले कतै पनि निवेदन दिएर ऋण लिएको सत्य भेटेन ।
प्रतिवेदन आएपछि सरकारले प्रहरी लगाएर रातको समयमा पक्रिँदा महाराजगंज प्रभागका डिएसपी दीपक खड्काले ‘अन्तिम इच्छा के छ’ भनेर रविलाई घरमै थर्काएका थिए । मदिराले मातिएका ती डिसपीले डा आरजुको निर्देशन मानेका हुन् । आज तीनको बारेमा प्रहरीमा पनि चर्चा छ । जेनजी आन्दोलनमा तीनै डिएसपी थापा हुन् भनेर आन्दोलनकारीले प्रहरी असहीलाई कुटेर मारेको भिडीयो सार्वजनिक भएको थियो । त्यो कुकर्म गर्नेमाथि प्रहरीले ज्यान मुद्दा लगाएको छ ।
गगन जस्तो नेताले कान्तिपुरका कैलाश सिरोहियाले दिएको सूचनालाई आधार मानेर संसदमा उफ्रिँदाको प्रतिफल पाएका छन् अहिले । पाप धुरीबाट कराउछ भनेजस्तै जो–जो त्यो वेला रास्वपालाई समाप्त पार्न एकजुर भएका थिए । ती सबैको हार भएको छ । सरकार बनाउने गरी रास्वपा बलियो शक्ति भएको छ । रविले सहकारीवाट लिएको रु १ अर्वको प्रमाणको चिर्केटोे अब उनका सांसदले संसमा देखाउछन् कि देखाउँदैनन् ? तत्कालिन सरकारले पासपोर्ट र नागरिकताको विषय अदालती प्रक्रियामा लग्यो त्यसको कानूनी प्रकृया ढिलो हुने न्यायिक प्रणाली छाडेर सम्पत्ति शुद्धिकरणमा समेत मुद्दा दर्ता गरेर दिनुदुःख दिएको थियो । आफ्नालाई जोगाएर रविमाथि मात्र आक्रमण गर्दा राजनीति के हुन्छ

