बन्दको बिहानै डिल्लीबजार स्वफटारिका कलेजमा तोडफोड

शिक्षा/स्वास्थ समाचार

 

काठमाडौं । काठमाडौंको डिल्लीबजारस्थित एक क्याम्पसमा तोडफोड भएको छ । आज बिहान ६ बजे डिल्लीबजारमा रहेको स्वफटारिका कलेजमा अज्ञात समूहले तोडफोड गरेको हो ।

मोटरसाइकमा आएका ४ जनाको समूहले कलेजको सिसामा ढुंगामुढा गरेर भागेको कलेजका कर्मचारीले बताएका छन् ।

‘कसले तोडफोड गरेको भन्ने खुलिसकेको छैन । बन्दकर्ताले नै हो कि अरु कसैले हो भन्ने कुरा अहिलेनै थाहा पाइसकेको छैनौं ती कर्मचारीले भने । प्रहरीलाई खबर गरेको कलेज प्रशासनले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *