सञ्चारकर्मी सीता पोखरेल बनिन् ‘मिस एण्ड मिसेस युनिभर्सल’ उपाधि विजेता
काठमाडौं । बिवगत लामो समयदेखि निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै सीता पोखरेलले ‘मिस एण्ड मिसेस युनिभर्सल २०२६–सिजन ५’ मा दुई उपाधि जित्न सफल भएकी छिन् ।
पोखरेलले प्रतियोगितामा ‘पब्लिक च्वाइस विनर’ र ‘मिसेस कन्फिडेन्स विनर’ को उपाधि हात पारेकी छिन...

