चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको नतिजाले शिक्षाको स्तरबारे गम्भीर चिन्ता

काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले हालै प्रकाशित गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले देशको चिकित्सा शिक्षाको स्तरबारे गम्भीर चिन्ता बढेको छ । एमबीबीएस र बीडीएस सकाएर चिकित्सक बन्ने तयारी गरेका सयौं विद्यार्थी पहिल...

सिटिइभीटीलाई तत्काल कार्यान्वयन गर्ने गरी चार बुँदे शिक्षा मन्त्री पुनको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी)लाई तत्काल कार्यान्वयन गर्नेगरी चार बुँदे निर्देशन दिएका छन् । परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पुनले मौजुदा पाठ्यक्रमलाई सुधार ग...

कक्षा १२ को पूरक परीक्षा आजदेखि

काठमाडौं । कक्षा १२ को पूरक परीक्षा आज र भोली हुँदै छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी राष्ट्रिय परीक्षा बोर्डले आज र भोली गर्न लागेको हो । राष्ट्रिय परीक्ष...

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजन...

घाइते र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई निःशुल्क खानाको व्यवस्था

काठमाडौं । समानुभुती नेपालले अस्पतालमा उपचाररत घाइते र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई निःशुल्क खाना खुवाइरहेको छ । सोमबार र मंगलबारको जेनजी प्रदर्शनका क्रममा अस्पतालमा भर्ना भएका घाइते र उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीका लागि संस्थाले न...

त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक ११ लाई सम्म स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदामा कटौती गर्नेगरी विश्वविद्यालयले लामो बिदा दिने सूचना सार्वजनिक ग...

सिभिल अस्पतालमा आजका सबै ओपीडी सेवा बन्द

काठमाडौं । काठमाडौंको सिभिल अस्पतालले आजका सबै ओपीडी सेवाहरू बन्द गरेको छ। सोमबार जेनजीको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार भइरहेका कारण आज मंगलबार अस्पतालका सबै ओपीडी सेवाहरू बन्द गरिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालले आन्द...

त्रिविका लागि तीन सय उपप्राध्यापक पदमा खुल्यो विज्ञापन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का लागि झण्डै तीन सय उपप्राध्यापक पदमा विज्ञापन खुलेको छ । त्रिवि सेवा आयोगले खुला प्रतियोगिताबाट ४७ विषयमा उपप्राध्यापक पदपूर्ति गर्न आज दरखास्त आह्वान गरेको हो । सबैभन्दा धेरै व्यवस्थापन विषयमा ९१ जनालाई...

शिक्षा विधेयक बारे राष्ट्रियसभा अध्यक्ष दाहाललाई नेसनल प्याब्सनको ध्यानाकर्षण

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा रहेको केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) का पदाधिकारीहरूले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई भेट गरी लिखित धारणा बुझाएका छन्। भेटमा...

कार्यवाहक प्रधानमन्त्रीलाई १७ वटा विद्यार्थी संगठनद्वारा ज्ञापनपत्र पेस

काठमाडौं। संयुक्त विद्यार्थी संगठनले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएर सदनमा दर्ता भएको विधेयकप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । सरकारका कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई बिहान सिंहदरबारमा भेट गरी उनीहरूले नौ...