माओवादी कार्यालय पेरिसडाँडामा शिक्षक महासङ्घको धर्ना

काठमाडौं। शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार धर्ना दिएका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज बिहान ११ बजेदेखि दिउसो १ बजेसम्म २ घण्टा नेकपा माओवादी केन्द्रको कार्यालयमा धर्ना बसी ध्यानाकर्ष...

निजी विद्यालय भदौ १८ मा बन्द गर्ने घोषणा

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्या...

एमाले कार्यालयमा शिक्षा विधेयक सच्चाउन मागसहित शिक्षकहरुको धर्ना

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएको छ । प्रतिनिधिसभामा रहेको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघले बिहान ११ बजेदेखि धर्ना दिएको हो । यसअघि बुधबार सानेपास्थित कांग्रेस के...

स्वास्थ्यमन्त्री पौडेल सुदूरपश्चिमबाट किन लखेटिए ?

धनगढी । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल तीन दिने कार्यक्रमसहित यही भदौ ४ गते सुदूरपश्चिमको यात्रामा निस्किएका थिए । कैलाली हुँदैडडेल्धुरा र डोटीसम्मका विभिन्न स्वास्थ्य संस्था र कार्यक्रमको उदघाटनका लागि उनी त्यहाँ गएका थिए । भदौ ४ गते गे...

हैजाको संक्रमणपछि वीरगंजमा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि

काठमाडौं । हैजाको संक्रमणको सामना गरिरहेको वीरगंज महानगरपालिका क्षेत्रमा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएको छ । महानगरले पर्सा जिल्लामा जापानिज इन्सेफलाइटिसका २५ वटा रिपोर्टेड केश मध्ये र दुईवटा पुष्टि भएको र जसमध्ये एक वटा केश वीरगंज महान...

नेपाल रेडक्रस सोसाइटीले हैजा तथा झाडापखाला सङ्क्रमण रोक्न प्रतिकार्यको सुरूवात

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले वीरगञ्जमा फैलिएको हैजा तथा झाडापखाला सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रतिकार्य सुरूवात गरेको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को आपतकालीन विपद् कोषको आर्थिक एवं...

नेपाली कांग्रेसको पार्टी कार्यालयमा नेपाल शिक्षक महासंघको धर्ना

काठमाडौं । नेपाल शिक्षक महासंघले आज नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिएको छ । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज सानेपास्थित कांग्रेस कार्यालयमा महासंघले धर्ना दिएको हो । धर्ना कार्यक्रम २ बजेसम्म जारी रहनेछ । उनीहरुले ध्यानाकर्...

वीरगन्जमा हैजाको जोखिम न्यूनीकरण गर्न खानेपानी शुद्धीकरणलाई प्राथमिकता

काठमाडौं । वीरगन्जमा फैलिएको झाडापखाला र हैजाको जोखिमलाई ध्यानमा राख्दै वीरगन्ज महानगरपालिकाले खानेपानी शुद्धीकरणलाई प्राथमिकतामा राखेको छ। महानगरले विभिन्न स्थानमा राखिएका ट्याङ्कीहरूमा ट्याङ्करमार्फत पुर्‍याइने पानीलाई क्लोरिन झोल र ब्लिचिङ प...

निजी विद्यालय सञ्चालकको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति विरोध जनाउँदै आएका निजी विद्यालय सञ्चालकहरुले कालोपट्टी बाँधेर काठमाडौंमा प्रदर्शन गरेका छन् । प्याब्सन, एनप्याब्सन, हिसान, अपेन लगायतका निजी विद्यालयका संगठनहरुले संयुक्त रुपमा माइतीघर मण्डला...