नेपाल शिक्षक महासङ्घले आजदेखि देशव्यापी आन्दोलन शुरु गर्दै

काठमाडौं । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै आजदेखि देशव्यापी आन्दोलन शुरु गर्ने भएको छ। महासङ्घले आन्दोलनको पहिलो चरणमा सोमबार प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्य...

ट्रम्पले सहयोग रोकेपछि दक्षिण अफ्रीकाको एचआईभी संकट बढ्यो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा विदेशी सहायता कटौती गरेपछि गैर–नाफामुखी एचआईभी केन्द्रहरू बन्द भएका छन् । ट्रम्पले सहायता बन्द गरेको घोषणाको २४ घण्टा भित्र, निःशुल्क एचआईभी उपचार सेवा प्रदान गर्ने धेरै गैर(नाफामुखी ...

खानेपानी पाइपमा ढलको दूषित पानी मिसिएका कारण वीरगञ्जमा हैजा फैलिएको आशंका,११ ठाउँबाट पानीको नमूना संकलन

काठमाडौं । खानेपानी पाइपमा ढलको दूषित पानी मिसिएका कारण वीरगञ्जमा हैजा फैलिएको हुन सक्ने आशंका गरिएको छ । सोही आशंकाका आधारमा हैजाको संक्रमण देखिएका ११ ठाउँबाट पानीको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशाला...

हैजा पुष्टि भएपछि वीरगंजका विद्यालय दुई दिन बन्द

काठमाडौं । वीरगंज महानगरमा हैजा पुष्टि भएपछि महानगरले स्वास्थ्यकर्मीलाई हैजाबाट बच्न शिक्षा दिन शुरु गरेको छ । महानगरले स्वास्थ्यकर्मीलाई टोल टोलमा पठाएर स्वास्थ्य शिक्षा दिएको जानकारी गराएको हो । हाल बढ्दो खानेपानी तथा सरसफाईको कमीबाट उत्पन्न तथ...

देशभर दुई सय ११ जनामा डेंगु संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो एक सातामा देशभर दुई सय ११ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीको तथ्यांक अनुसार नेपालमा डेंगु संक्रमणको संख्या तीन हजार दुई सय ४७ पुगेको जनाएको छ । यो सँगै संक्रमितको संख्या थप ...

शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं । शिक्षा विधेयकमा आफूहरुमा माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम अनुसार यही भदौ ९ गते प्रधानमन्त्री...

निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरुको प्रदर्शनी तस्विरहरु

काठमाडौं । निजी विद्यालयका संगठन प्याब्सन, एनप्याब्सन, हिसान र अपेन लगायतले ५ बुँदे माग अघि सार्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दैछन् । विद्यालय शिक्षा विधेयकलाई आज अन्तिम रूप दिने तयारी भइरहेका बेला निजी विद्यालय सञ्चालकहरूले प्रदर्शन...

निजी विद्यालयका सञ्चालकहरुले शिक्षा विधेयकको माग राख्दै आन्दोलनमा उत्रिने तयारी

काठमाडौं । विद्यालय शिक्षा विधेयकको माग राख्दै निजी विद्यालय सञ्चालकहरुले आन्दोलनमा उत्रिने तयारी गर्दैछन् । निजी विद्यालयहरुका संगठन प्याब्सन, एनप्याब्सन, हिसान र अपेन लगायतले ५ बुँदे माग अघि सार्दै आज बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलामा प्र...

विद्यालय शिक्षासम्बन्धी विधेयक–२०८० लाई संशोधन नगरे आन्दोलनको चेतावनी

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षासम्बन्धी विधेयक–२०८० लाई संशोधन नगरे कडा आन्दोलनमा जाने चेतावनी दिएका छन्। नेपाल प्राइभेट एण्ड बोर्डिङ स्कुल्स अर्गनाइजेसन (नेपाब्सन) र प्याब्सन केन्द्रीय समितिले संयुक्त विज्ञप्ति जारी गर्दै वि...

विश्वविद्यालय क्याम्पसले नियमविपरीत छात्रावासमा बसेका विद्यार्थीलाई १५ दिनभित्र छात्रावास छोड्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पसले नियमविपरीत छात्रावासमा बसेका विद्यार्थीलाई १५ दिनभित्र छात्रावास छोड्न निर्देशन दिएको छ । प्रिन्सिपल कार्यालयअन्तर्गत रहेको छात्रावासका वार्डेनहरूले सूचना निकालेर १५ दिनको समय दिएको हो । ...