निजी मेडिकल कलेजमा सिट वृद्धि गर्ने विषयमा स्वास्थ्यकर्मी समितिको चेतावनी

काठमाडौं । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले चिकित्सा शिक्षा आयोगले हालै निजी मेडिकल कलेजमा सिट संख्या बढाउने निर्णय गरेकोप्रति कडा आपत्ति जनाएको छ । समितिले जारी गरेको विज्ञप्तिमा आयोगले एमबीबीएस र बिडिएस कार्यक्रमका लागि ...

नेपालमा रुबेला उन्मुलन, विश्व स्वास्थ्य संगठनको बधाई

काठमाडौं । बालबालिकाको प्राणघातक रोग रुबेला उन्मूलनमा नेपालले सफलता पाएको छ । विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एशिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपालले रुबेला उन्मूलनमा सफलता पाएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई बधाइ ज्...

अमेरिकामा ६ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले कानून तोडेको र तोकिएको अवधिभन्दा बढी समय बसेको कारण ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरिएको छ । मन्त्रालयका अनुसार, यीमध्ये धेरैजसो घटनाहरू मादक पदार्थ सेवन गरी गाडी चलाउने, चोरी गर्ने ...

बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्दतीको स्वर्णप्रासन थोपा प्रदान गर्ने निर्णय गरेका छन् । स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर थोपा अंशको रुपमा उपलब्ध गराइँदा प्रतिरोध क्षम...

पर्वतमा भेटियो ऐनविपरीत प्रधानाध्यापकले काम गरिरहेको अवस्था

काठमाडौं । पर्वत जिल्लाका २७२ सामुदायिक विद्यालयमध्ये २७० विद्यालयमा ऐनविपरीत प्रधानाध्यापकले काम गरिरहेको पाइएको छ । शिक्षा ऐनमा प्रधानाध्यापकका लागि निश्चित समयावधि र शैक्षिक योग्यता तोकिए पनि त्यसको बेवास्ता गर्दै ती विद्यालयमा योग्यतानै नपुगे...

टिनिडाजोल ट्याब्लेट भेटियो गुणस्तरहीन,बेचबिखन तथा प्रयोग नगर्न आम सर्वसाधारणलाई आग्रह

काठमाडौं। काठमाडौंस्थित लोमस फार्मास्युटिकलद्धारा उत्पादित टिनिडाजोल ट्याब्लेट गुणस्तरहीन भेटिएको भन्दै तत्काल बजारबाट फिर्ता लिन औषधी व्यवस्था विभागले निर्देशन दिएको छ । बजार अनुगमनका क्रममा ब्याच नम्बर टीजे ३–०१२३ नम्बरको टिनिडाजोल ट्याब्लेज कम...

निजी विद्यालयका सञ्चालक र शिक्षकहरुलाई अभिभावकको काउन्टर

काठमाडौं । अभिभावकहरूले शिक्षक र निजी विद्यालय सञ्चालकहरूलाई काउन्टर दिएका छन् । नेपाल शिक्षक महासंघ र निजी विद्यालय सञ्चालकहरूका संस्था प्याब्सनरएनप्याब्सनले आन्दोलन घोषणा गरेपछि नेपाल राष्ट्रिय अभिभावक संघले काउन्टर दिएको हो । संघले विज्ञप्ति ज...

नयाँ शिक्षा विधेयकमाथि निजी विद्यालयहरूको असन्तुष्टि

काठमाडौं । सरकारले ल्याउन लागेको नयाँ शिक्षा विधेयकमाथि निजी विद्यालयहरूले असन्तुष्टि व्यक्त गरेका छन् । निजी विद्यालयहरूलाई गैर-नाफामूलक बनाउने र पूर्ण छात्रवृत्ति प्रदान गर्नुपर्ने प्रावधानको विरोध गरेका छन् । आईतबार निजी विद्यालयहरूका छाता संगठ...

ललितपुरमा संकलन गरिएका पानीका २८ नमुनामध्ये ११ मा फिकल कोलिफर्म

काठमाडौं । ललितपुरका विभिन्न स्थानबाट परीक्षणका लागि संकलन गरिएका पानीका २८ नमुनामध्ये ११ मा फिकल कोलिफर्म पाइएको छ । ललितपुर जनस्वास्थ्य कार्यालयका अनुसार दूषित नमुना गोदावरी नगरपालिका र माहांकाल गाउँपालिका क्षेत्रका खानेपानी स्रोत संकलन गरिएको ह...

कन्सलटेन्सीद्वारा अर्बौंको राजश्व छली, राज्य निकम्मा

काठमाडौं । राजनीतिक दल र कर्मचारीतन्त्रकै कारण देशमा विकास र सुशासन हुन छाडेको छ । त्यसैको कारण आमसर्वसाधारण जनतादेखि विद्यार्थीहरु अध्ययन र रोजीरोटीको खोजीमा विदेशिने लर्को दिनप्रतिदिन बढिरहेको छ । एकातिर म्यानपावर कम्पनीहरुले सर्वसाधारणलाई खाडी ...