कक्षा १२ को नतिजा आज साँझ सार्वजनिक हुने
काठमाडौं । कक्षा १२ को नतिजा आज साँझ सार्वजनिक हुने भएको छ ।
नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजेका लागि परीक्षा बोर्डको बैठक बस्ने तयारी रहेको राष्ट्रिय परीक्षा बोर्ड कार्यालयले जनाएको हो । क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनु...

