ओलीले गण्डकीका तीन जिल्लामा चुनावी सभालाई सम्बोधन गर्ने

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार तीन जिल्लामा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् ।

अध्यक्ष ओलीले गण्डकी प्रदेशका कास्की, बागलुङ र स्याङ्जामा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

आमसभाका लागि ओली आज बिहान पोखरा जाँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *