देव गुरुङ
महासचिव नेकपा माओवादी केन्द्र तथा प्रतिनिभि सभा उमेदवार लमजुङ
०६४ मा दुईवटा निर्वाचिन क्षेत्रबाट निर्वाचित भएको थिए । त्यतिबेला उनी मनाङ–१ र कास्की–१ बाट निर्वाचित भएको थिए । मैले कास्की–१ छाडेर मनाङ–१ रोजेका थिएँ । माओवादी छाडेर मोहन वैद्य नेतृत्वको पार्टीमा रहेका बेला भएको ०७० को निर्वाचन मैले बहिष्कार गरेँ ।
०७४ को निर्वाचनमा वाम गठबन्धनबाट उमेदवार बनेँ अहिले सोही क्षेत्रबाट सत्ता गठबन्धनका उमेदवार बनेको छु । मलाई राष्ट्रियता, संविधानको रक्षा, स्थायित्वका लागि गठबन्धनलाई नै जनताले मत दिने छन् । डेमोक्रेसीको रक्षा गर्दै स्थिरता र स्थायित्वका लागि गठबन्धनको विकल्प छैन । राष्ट्रियतालाई कमजोर पार्ने, अस्थिरता अराजकताको अवस्था सिर्जना भयो । दुईपटक प्रतिनिधिसभा विघटन भयो । गठबन्धनका कारण नै संविधानको रक्षा भएको छ, राष्ट्रियता, संविधानको रक्षा, स्थायित्वका लागि गठबन्धनलाई मत दिनुहुन्छ । राष्ट्रियताका म वेलावेला पार्टी नेतृत्वको कठोर आलोचना गर्ने गरेको छु । पछिल्लोपटक एमसिसी प्रकरणमा पनि प्रचण्ड र मेरो मतभेद थियो । माओवादीले २०५२ मा जनयुद्ध थाल्दा म केन्द्रीय कमिटीमा थिएँ । भूमिगतकालमा म २०६१ सालमा स्थायी समिति सदस्य बनेका थिए । माओवादी केन्द्र शान्तिपूर्ण राजनीतिमा आएपछि भ २०६३ को अन्तरिम संसद्मा सांसद बनेका थिए । २०६४ मा कास्की र मनाङबाट निर्वाचित गुरुङ २०६९ मा मोहन वैद्यसहित माओवादीबाट बाहिरिएका थिएँ । मेरो घर मनाङको नासों गाउँपालिका ४, ओडारगाउँ हो । लमजुङ क्षेत्र नं. १ (हाल प्रदेश क) बाट २०४८ सालको निर्वाचनमा ‘एक वाम–एक ठाम’ नारा लिएर तत्कालीन जनमोर्चाबाट चुनाव लडेका उनी त्यतिबेला कांग्रेसका रामचन्द्र अधिकारीसँग पराजित भएका थिएँ । माओवादीभित्रको अन्तरसंघर्षमा मेरो अधिकांश समय प्रचण्डको विपक्षमा उभिँदै आएको छु । विधायिका संसद र संविधान सभाको पहिलो निर्वार्चनपछि गरी म २ पटक मन्त्री बने । २०५१ सालमा पार्टीको पोलिटव्यूरो सदस्यमा निर्वाचित भएपछि म भूमिगत भए ।