मन्त्रिपरिषद् बैठकका १० निर्णय सूचीसहित सार्वजनिक

राजनीति समाचार

काठमाडौं । साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक भएका छन् ।

बुधबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सूचीसहित सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *