हुम्लाको कर्णाली करिडोर पुर्ण रुपमा अवरुद्ध

विविध समाचार

काठमाडौं । हुम्लाको बोक्चेगौडा नजिकै कर्णाली करिडोर पुर्ण रुपमा अवरुद्ध भएको छ ।

मंगलबार बिहान हुम्लाको खार्पुनाथ गाउँपालिका बोक्चेगौडा नजिकै कर्णाली करिडोरमा बर्षातका कारण माथिबाट ढुंगा झरी बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको र सतर्कता अपनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *