काठमाडौं । विगत लामो समय देखि पृथ्वी राजमार्ग देखि हुलाकि राजमार्ग मध्यपहाडि लोकमार्ग लगाएत राष्ट्रिय गौरवका आयो जनाहरु विगत लामो समय देखि काम आयोजनाको काम पुरा हुन सकेको छैन । आयोजनाको काम पुरा हुन नसक्दा वर्षैपच्छेि लागत बढ्दै गएको छ। विगत केहि वर्ष देखि ने पालमा अर्थ तन्त्र कम्जोर बन्दै गए पछि राष्ट्रिय गौरवका आयोजनाहरु अलपत्र पर्दै आएका छन् । एका तिर अर्थ तन्त्रकै कारण यस्ता आयोजनाहरु समयमै निर्माया हुन सकेका थिएनन् भने अर्को तिर ठेक्का लगाएको काम निर्माण. व्यवसायिहरुले समयमै गर्न नसक्दा त्यस्को लागत बढ्ने र विकासको काम समयमा नहुने परिपाटिनै बनिसकेको छ । यि र यस्तै कारणले गर्दा राष्ट्रिय गौरवका आयोजनाहरु अलपत्र पर्दै आएका छन् ।
अर्को तर्फ सरकार पटक पटक परिवर्तन हुनु आयोजना प्रमुख फेर बदल हुनु र कमिसनको भाक बन्डा नमिल्नुका कारणले गर्दा पनि राष्ट्रिय गौरवका आयोजना हरु सधै ढिला सुस्ति हुँदै आएको छ । खासगरि र राष्ट्रिय गौरवका आयोजनामा भौतिक मन्त्रालय अन्तर्गत पर्ने कालिगण्डकि करिडोर स्याप्रुङ बेसि सडक आयो जना रेल मार्ग आयोजना चक्रपथ सडक सुधार आयोजना र सिचाँइ मन्त्रालय अन्तर्गत सिक्ट सिचाइ आयोजना लगाएत विभिन्न आयो जनाहरु लागत बड्दै गएको छ । त्यो सँगै राष्ट्रियो गौरवको बुढिगन्ड विद्युत आयोजनामा पनि लागत बढ्ने र समयमा निर्मिण कार्य सम्पन्न नहुँदा राष्ट्रिय गौरवका आयोजना विगत लामो समय देखि अलपत्र पर्दै आएकमा छन् ।

