पोख्रेलको सुद्धिकरण सुत्र

राजनीति समाचार

काठमाडौं । हामी छलफलमा छौं । आवाज नेतृत्व परिवर्तनको छ । तर, पार्टीमा बहस हुन्छ हुनुपर्छ । विचार फरक हुन्छ लक्ष र उद्देश्य मिल्नुपर्छ । हामी उद्देलित हुनै पर्दैन । तर मिसन कमजोर भएको छ । नेकपा एमालेका महासचिव शंकर पोख्रेल आज हरेक बहसमा त्यही भन्छन् । तर उनको पहलमा त्यस्ता बहस हुँदैनन् । एमालेभित्र पढेलेखेका विद्धान शंकर टियुमा, गोकर्ण विष्ट शंकरदेव, योगेश भट्टराई महेन्द्ररत्न ताहाचलमा, अखिलेशको राजनीति गर्दा समान दुरीमा भए तापनि आज पोख्रेल अध्यक्षको विस्वासिलो बनेर पद लिएर उनकै कुरा काट्दै छन् ।

ओली शासन माओवादीसँग मिल्दा पेल्ने थियो । कांग्रेससँग जोडिने नै थियो । यीनकै विरुद्ध जनमत उर्लँदा सामाजिक सञ्जाल बन्द भयो । कम्युनिस्टले प्रेस स्वतन्त्रतामाथि प्रहार गर्छ भन्ने कसैले सोचेनन् । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा योगेश र गोकर्ण कमजोर तर शंकर पोख्रेल बलिया थिए । आज तीनैलाई विद्या भण्डारी, गोकर्ण विष्ट, योगेश भट्टराईको साथ जरुरी भएको छ । शंकरले पार्टीमा बहस छलफल हुन्छ, एमाले मात्र ठूलो होइन राजनीति अस्थिरता हट्दैमा चुनौती हट्दैन । आजको चुनौती व्यवस्था बचाउने हुनुपर्छ । पार्टीमा व्यवस्था विकल्प भनेकै त्यहीँ हो भन्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *