सरकारको संयन्त्रमा साना दल खै ?

काठमाडौं । सरकारलाई सघाउन कांग्रेस–एमालेले गठन गरेको राजनीतिक संयन्त्रमा ती दुई दलका नेता मात्र रहेका छन् । प्रधानमन्त्री केपी ओलीलाई समर्थन गरेका र सरकार पक्ष एक-एक मन्त्रालय लिएका लोसपा, जसपा (राई), मधेसको नेतृत्व लिएको जनमत, राज्यमन्त्री लिएको नाग...

प्रधानमन्त्री कार्यालयमा जासुसी संयन्त्र

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मध्यरातसम्म तस्कर र व्यापारीसँगको सम्बन्धमाथि प्रहार गर्ने गरी जासुसी संयन्त्र स्थापना भएको छ । त्यो युनिटले प्रधानमन्त्रीसम्म पुग्ने तत्वको मात्र होइन, प्रियहरूको सम्बन्ध कार्यकर्ता र साइबर स्यालहरूको छलकपटको पनि ...

महिला आयोगमा सवारीसाधनको लफडा

काठमाडौं । एउटा संवैद्यानिक आगोगमा आयुक्त र सचिवबीचको लफडा उत्कर्षमा पुगेको छ । यस्तो लफडा देखिएको हो भद्रकालीस्थित राष्ट्रिय महिला आयोगमा । त्यहाँको सचिवले प्रमुख आयुक्तसँग मिलेर आयुक्तको तलब काटिदिनेदेखि गाडी सुविधा,इन्धनको नाममा अनेकन बखडा गर्नेसम...

उपनिर्वाचनमा आ–आफ्ना जनप्रतिनिधि जिताउन दलहरुको दौडधुप

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको ४४ पदको उपनिर्वाचनमा चार सय भन्दा बढिले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस र एमालेले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन नगर्ने भने तापनि स्थानीय तहमा गठबन्धन गरेर निर्वाचनमा होमिएका छन् । ओखलढुङगामा एमालेल...

चौतारीमा सँधै विष्टको विरोध

काठमाडौं । गुटको भनेर के गर्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पूर्व राष्ट्रपति विद्या भण्डारीसम्मको पहुँचबाट पटकपटक राजनीतिक लाभ लिँदै आएका डा.महेन्द्र बिष्टले सार्वजनिक सेवा प्रसारण संस्थाको नेत...

उपनिर्वाचनमा छैन रौनक

काठमाडौं । उम्मेदवारी दर्ता गर्दैमा निर्वाचनमा विजयी भइन्छ भन्ने होइन । काम गर्न नपर्ने जनप्रतिनिधि जागिरे बन्ने अभियान स्थापित गरेर ठूला दलहरुलाई निर्वाचनमा रमाउने ठाउँ भएको छ । देशमा भ्रष्टाचार गरेर स्वार्थ पुरा गर्ने ठूला दलका ठेकेदारहरुलाई हराउन ...

एमाले कांग्रेस सरकारको काम ५४ अर्ब ऋण

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले केपी ओली सरकारको काम के देखे जबकि सरकारको सय दिनमा मुलुकले ५४ अर्ब ५३ करोड ऋण बोकेको छ । कालो बजार भ्रष्टाचार बिचौलिया कमिसनको जालो चम्किँदै नेकपा एमाले भाटभटेनी सुपरमार्केटमुखी भएको छ । आफ्नो बाहेक जनताको...

अब संझनामा मात्र हाम्रो बुबा

यस स्तम्भमा आफ्नै बुबाको सन्दर्भमा धेरै पटक लेखि सकेको छु । कुनै बेला उहिलेका कुरा शिर्षक दिएर त कहिले पाका मान्छेका कुरा भन्दै कहिले हाम्रा बा र मित बा भनेर लेखेको छु । अरु विषयमा लेखिरहँदा पनि वुवाको प्रसङ्ग वा भनाईहरु उद्धरण गरेको छु । तर अब प्रत्...
ananta gurung

भागबण्डा र निषेधको दलीय राजनीतिक संस्कार

नेपालको सन्दर्भमा चर्चा गर्दा खेरी शक्ति भनेको सरकारी पदहरु र पैसा नै हो । दलहरुले सुरु सुरुमा यो कुरा बुझेका थिएनन् त्यसैले शक्तिको भागबण्डा गर्ने राजनीतिले कम महत्व पाएको थियो । दलहरु सत्तामा आएपछि निषेधको राजनीतिले पनि निकै महत्व पायो फलस्वरुप राज...

वित्तीय अनुशासन कायम गराउन सरकार असफल

मुलुकको हरेक पक्षबाट कमजोर बन्दै गइरहेको छ । राजनीतिक विश्वास दल तथा नेताहरुले गुमाइसकेका छन् । अर्थतन्त्र चौतर्फी रुपमा चपेटामा परेको छ । महंगी चर्काे रहेको अवस्थामा छ । मुलुकमा उत्पादन छैन । भौतिक पूर्वाधार निर्माणको अवस्था दयनीय छ । उद्योग कलकारखा...