भौतिक मन्त्रालयमा दुई चर्चित महिला

निजामती सेवामा पुरस्कार, पदक र वैदेशिक भ्रमणजस्ता सुविधा कर्मठ र इमान्दार कर्मचारीलाई होइन, मन्त्री–सचिवको वरिपरि घुम्ने ‘भाग्यमानी’ कर्मचारीलाई मात्रै पाउँदै आएको देखिआएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा विडारीले अवकाशमा...

तत्कालीन सञ्चारमन्त्री खरेलको यस्तो छ हरकत

जेन–जी विद्रोहपछि मुलुकलाई सामान्यकालमा फर्काउनेगरी निर्वाचन गराउन पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा गैरदलीय अन्तरिम सरकारका चार महिने मन्त्री जगदशी खरेल पदमा रहँदा शक्ति र सत्ताको दुरुपयोगमा मुछिएका छन् । सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त...

यस्तो थियो सुरक्षा निकायको मत परिक्षणको आँकलन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही नेताहरूले भनिरहेका छन्– अब त्रिपल डिजिट मात्र होइन बहुमत ल्याउँछौं । उसो त रास्वपाले बालनेलाई भावी प्रधानमन्त्रीको रुपमा मैदानमा उतारेको छ । २७५ सदस्यीय प्...

भिनेश्वरको जनमत, विकासको बहस र किसानको पीडाबीच चुनावी यात्रा

भोला खतिवडा २०८४ को निर्वाचन अनपेक्षित रूपमा २०८२ मा हुने भयो । धेरै असहमतीका वाबजुद पनि निर्वाचनमा होमिनुको विकल्प छैन र थिएन पनि । तथापी यो निर्वाचनको नतिजाले मुलुकलाइ निकास दिनसक्दैन भन्ने सवैलाइ लागेको छ । २ वर्ष अघि निर्वाचन हुनु मात्रै उपलव्...
ananta gurung

परिवर्तनको लागि भोट हालौं

अनन्त गुरुङ २०८४ सालमा हुने संबिधान अनुसारको नियमित चुनाव जेन जेड आन्दोलनको प्रभावले गर्दा २०८२ साल फाल्गुण २१ गतेमा नै हुन गईरहेकोछ । जेन जेड आन्दोलन नेपालको अवस्था बदल्नको लागि भएको हो । सबैलाई थाहा भएकै कुरा हो कि नेपालको वर्तमान दुरावस्थाको लाग...

समाचारको खण्डन सम्बन्धमा

काठमाडौं । तामाकोशी सन्देश साप्ताहकले विगत लामो समयदेखि देशमा हुने गरेका भ्रष्टाचार, विकृति र विसंगतिविरुद्ध कलम चलाउँदै आएको छ । आगामी दिनमा पनि त्यो सिलसिला जारी रहने अवगत गराउछौं । त्यसै सिलसिलामा वैदेशिक रोजगारीमा जाने पीडितहरुको र विभागमा हुने व...

दिनप्रतिदिन अर्थतन्त्र डामाडोल, विकासका काम सून्य

काठमाडौं । नेपालमा जेनजी सरकार बनेपछि अर्थतन्त्र डामाडोल बन्दै गएको छ भने विकास निर्माणका कामहरु पनि ठप्प भएका छन् । बहुवर्षीय राष्ट्रिय गौरवका आयोजना पनि बजेट अभावकै कारण अलपत्र परेका छन् । निर्माण व्यवसायीहरुले पनि काम सम्पन्न गरिसकेको पुरानो भुक्त...

वैकल्पिक नयाँ दलका छैनन् संगठन

काठमाडौं । पुराना दलले पुरानै बाटो लिए भनेर पुरानाकाविरुद्ध नयाँ वैकल्पिक शक्ति चाहिन्छ भनेर डा. बाबुराम भट्टराईले खोलेको नयाँ शक्ति खेरा गएपछि पुरानासँग असन्तुष्ट भएकाहरु नयाँ वैकल्पिक दल गठन गर्न छाडेका छैनन् । यस पटक उज्यालो नेपाल पार्टीका कुलमान ...

भोलिको निर्वाचन सुरक्षा निकायको अग्निपरीक्षा, पाँचलाखभन्दा बढी जनशक्ति परिचालन, मतदाता सशंकित

पाँचलाखभन्दा बढी जनशक्ति परिचालन, मतदाता सशंकित काठमाडौं । जेनजी सरकारबाट गृहमन्त्री बनेका ओमप्रकाश अर्यालले भोलि हुने निर्वाचनलाई कसरी धाँधलीरहित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्नेहुन् त्यो प्रतिक्षाको विषय बनेको छ । निर्वाचन सम्पन्न गर्नको लागि गृह...

निर्वाचनः सुरक्षा चुनौतीसँगै मतदातामा आशंका

काठमाडौं । भोलि हुने निर्वाचनमा सरकारले करिव ३ लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ । निर्वाचन सुरक्षाको लागि नेपाली सेना ८० हजार, सशस्त्र प्रहरी ३५ हजार, नेपाल प्रहरी ७५ हजार र निर्वाचन प्रहरीहरु १ लाख ४९ हजारभन्दा बढी परिचालित भएका छन् । पहिला...