जेनजीको प्रहार एमालेमाथि नै किन ?

काठमाडौं । समयमा बुद्धि पु¥याउन नसक्दा सत्ता र शक्तिमा सधैं एकनास हुँदैन । देशभर ठूलो संगठानिक सञ्जाल भएका दलहरु जनतामा पुग्न नसक्दा आज यो अवस्था आएको छ । स्थायी सरकारमा यीनै ठूला दलको बाहुल्यता छ । तर, एमालेको नेतृत्वले सहयात्रीलाई पछि पार्दा संकटको...

परिणाम नआउँदासम्म सबै ठूला

काठमाडांैं । चुनाव दलीय पहिचान र अस्तित्वको लडाइँ हो । चुनाव अगाडि १६५ निर्वाचन क्षेत्रमा सय हाराहारीमा हामी पुग्छौं, समानुपातिक मत पनि हाम्रै बढी हुन्छ– यो शब्द उनीहरुले बारम्बार उजागर गरिरहेका छन् । कांग्रेस, रास्वपा र एमाले नै यसपटक मुख्य प्रतिस्प...

राप्रपामा यीनको पनि छैन भर

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको कृपामा २०७४ मा राजेन्द्र लिङदेन संघीय सांसद भएका हुन् । तिनै लिङदेनले २०७९ सलमा एमालेसँग रुपन्देही, बाँके, नवलपरासी २, झापा ५, चितवन ३, जुम्ला गरी ६ सिटमा गठबन्धन गराएका थिए । राप्रपाकै विनोद सिंहले प्रतिस्पर...

देउवा समूहले मैदान छोड्दा कांग्रेसमा रुवाबासी

काठमाडौं । सत्ता र शक्ति जीवजनभर एक्लै प्रयोग गर्न पाए मात्र पार्टीको चिन्ता लिने स्वभाव कांग्रेसको देउवा समूहले प्रदशर्हन गरेको पाइयो । त्यो समूहका चुनावमा भाग लिन पाएका नेताले पनि पुरानो नेतृत्व पार्टी एक ढिक्का भएको सन्देश दिन चुकेको छ । रमेश लेखक...

गठन हुन्छ त जेनजी परिषद् ?

काठमाडौं । जेनजी सरकार जेनजीका मुद्दाप्रति सकारात्मक हनुपर्ने थियो । तर त्यो सरकारले घोषणा गरेको जेनजी परिषदलाई निर्वाचनपछिको सरकारले स्वीकार्छ भन्ने हुँदैन । त्यो परिषद् कस्तो हो ? लोकतन्त्रसँगै सरकारले युवा परिषद् गठन गरेको थियो । युवा मन्त्रालय अन...

कांग्रेस रोज्दै डा. बाबुराम भट्टराई

काठमाडौं । चुनावी महोल मौन अवधि सुरु नहुँदै ठूला दलको छायाँमा परेका साना दलहरुले आफ्नो साइज बुझ्न थालेका छन् । गोरखामा प्रलोपाका उम्मेदवारले कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दुवाडीको पक्ष लिनु र रुपन्देही २ मा राप्रपा थापाले कांग्रेसकै चुन्नप्रसाद श...

प्रतिनिधि सभा निर्वाचन सरकारलाई चुनौती ?

भोलि प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुँदैछ । निर्वाचन आयोगले पनि सबै मतदान केन्द्रमा कर्मचारी खटाइसकेको छ । निर्वाचन भयरहित ढंगले सम्पन्न गर्नको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र म्यादी प्रहरीहरु मतदान केन्द्रमा परिचालित भइसकेका छ...

सम्भावित जोखिमको विश्लेषण, संवेदनशील क्षेत्रको पहिचान र आवश्यक जनशक्ति परिचालनबारे स्पष्ट कार्ययोजना बनाइएको छ

 गणेश अर्याल, प्रमुख अजिल्ला अधिकार, चितवन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चितवनमा तयारी तीव्र पारिएको छ । मतदानदेखि मतगणनासम्मको सम्पूर्ण प्रक्रिया सुरक्षित, निष्पक्ष र व्यवस्थित बनाउने लक्ष्यसहित जिल्ला प्रशासन...

लोकतन्त्र मास्न सामाजिक सञ्जालदेखि बीबीसीसम्म सक्रिया

काठमाडौं । हुँदै गरेको भोलिको प्रतिनिधि सभा निर्वाचनमा व्यापक विदेशी चलखेल भइरहेको विभिन्न घटनाक्रमले पुष्टि गर्दै गएको छ । त्यसलाई मलजल पु¥याउने काम नेपालका सामाजिक सञ्जालहरुले गरिरहेका छन् । हुँदाहुँदा विश्वमै सञ्चार क्षेत्रमा विश्वास कमाउँदै आएको ...

फजुल खर्चकै कारण देश आर्थिक संकटमा

काठमाडौं । निर्वाचन आउनुभन्दा १५ दिन अगाडिदेखि कर्मचारीहरुले कार्यालयको काम गर्न छाडेका थिए । अझ कतिपय कर्मचारी त महिना दिन अगाडि देखिनै निर्वाचन अनुगमनको नाममा घरपायक पुगेकाहरु उतै बसेर आफ्नो दलको प्रचार–प्रसारमा जुटेका थिए । निर्वाचन सम्पन्न भइसकेप...