नेताविरुद्ध युवाहरुको आक्रोश किन ?

काठमाडौं । राजनीतिक दलका नेताहरुसँग युवापुस्ताहरु रुष्ट हुँदै गएका छन् । नेताहरुको गतिविधिकै कारण युवाहरु राजनीतिक नेतृत्वप्रति वितृष्णा जाग्दै आएको हो । त्यसैकारण गत हप्ता टुडिखेलमा आयोजित गौरापर्व कार्यक्रममा आमन्त्रण गरिएका प्रधानमन्त्री केपी शर्म...

न्याय क्षेत्रभित्रको टसल मुलुकका लागि विडम्बना

मुलुकभित्र विधिको शासनलाई नियन्त्रणमा राख्न र कानूनको पालना गराउन न्याय क्षेत्र सक्षम र सबल हुनुपर्दछ । तर पछिल्लो समय न्याय क्षेत्रमा देखिएको टसल मुलुककै लागि विडम्बना हो । न्यायाधीश नियुक्तिमा राजनीतिक हस्तक्षेप हुने प्रवृत्तिले न्याय क्षेत्रको गरि...

प्रधानमन्त्री मातहतका विभागहरु सधैं विवादमा

काठमाडौं । राजश्व अनुसन्धान विभाग दिनप्रतिदिन विवादित बन्दै गएको छ । त्योसँगै सम्पत्ति सुद्धिकरण विभाग र राष्ट्रिय अनुसन्धान विभाग पनि पंगु बन्दै गएका छन् । पहिला राजश्व अनुसन्धान विभाग अर्थमन्त्रालय मातहतमा रहने गरेको थियो । तर, तत्कालीन अवस्थामा ने...

स्वास्थ्यमन्त्री पौडेललाई अवसर र चुनौति

काठमाडौं । कांग्रेस–एमाले गठबन्धन सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रलाई चलायमान बनाउनको लागि केही पहल गरेको देखिन्छ । स्वास्थ्य क्षेत्रभित्र हुनेगरेका भ्रष्टाचार, विकृति, विसंगति र विचौलियाको चलखेल अन्त्य गर्...

मन्त्री दाहाल कर्मचारी सरुवामा व्यस्त, भौतिकको काम अलपत्र

काठमाडौं । नेपालमा पछिल्लो समय दुई वा दुईभन्दा बढी पार्टीहरुको गठबन्धनमा सरकार बन्ने परम्पराले देशमा विकृतिविसंगति र भ्रष्टाचार मौलाउँदै गएको छ । गठबन्धन सरकार बन्ने भएपछि मालदार र शक्तिशाली मन्त्रालय आफ्नो भागमा पार्ने होडवाजी चलिरहन्छ । अहिले कांग्...

शहरी विकासमन्त्री रवि सिंह कि प्रकाशमान ?

काठमाडौं । नेपाली कांग्रेसबाट उपप्रधानसहित शहरी विकासमन्त्री बनेका प्रकाशमान सिंहले भवन विभागका महानिर्देशक कुमार घिमिरेलाई अधिकार सम्पन्न बागमती सभ्यता, एकीकृत विकास समितिमा सरुवा गरेर मचाकाजी महर्जनलाई भवन विभागको महानिर्देशक बनाएका छन् । भवन विभाग...

अर्याल मुख्यसचिव बन्दा कर्मचारी निराश !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले सरकारले चौथो वरियताका एकनारायण अर्याललाई मुख्यसचिव बनाएपछि कर्मचारीभित्र असन्तुष्टि बढेको छ । असन्तुष्टि बढेसँगै पहिलो वरियतामा रहेका राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवा...

कांग्रेस र एमालेको सरकारः जनतालाई महंगीको भार

काठमाडौं । देशमा शुसान कायम गर्ने, महंगी नियन्त्रण गर्ने, भ्रष्टाचार उन्मुलन गराउने, नेपालमा उद्योगधन्दा सञ्चालन गरी युवालाई स्वरोजगार बनाउने, स्वास्थ्य र शिक्षामा सुधार ल्याउने, कृषि उद्यम बढाउने लगायतका मीठा नाराका साथ कांग्रेस र एमाले दुई ठूला दल ...

एकीकृत सरकारी कर्मचारी संगठनमा दुई चिरा

काठमाडौं । माधव नेपाल विदेश उडेको मौका छोपेर उनका बैनी ज्वाईले कर्मचारी संगठन फुटाएका छन् । माधव नेपाल निकट निजामती कर्मचारीहरुको कान्छो संगठन दुई चिरा परेको हो । एकीकृत सरकारी कर्मचारी संगठनका हर्ताकर्ता हुन,मोहन घिमिरे । यी यस्ता कर्मचारी हुन,जसले ...

ओली सरकारको पेलानमा प्रचण्ड सरकारको पालामा नियुक्त भएका कर्मचारी

काठमाडौं । प्रचण्ड सरकारले सहसचिवमध्ये केही खेदिएर दूरदराजमा पुगे,केही सिंहदरबारमै रहे । यसरी सरुवा गरिएकामध्ये दुर्गममा खटाइएकाहरु अझैं सिंहदरबार छाड्न मानेका छैनन । बरु प्रचण्ड सरकारमा अवसर माथि अवसर पाएका ढुण्डीप्रसाद निरौला सिंहदरबार छाड्न परेन,उ...