एमालेका २३ वटा जनवर्गीय संगठन किन गुपचुप
काठमाडौं । नेकपा एमालेभित्र विगत लामो समयदेखि नेतृत्व परिवर्तनको हल्ला चले तापनि त्यसले सार्थकता पाउन सकेको छैन । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अगाडि अन्य नेताहरुको शिर झुक्दै आएको थियो । तर, गत भदौ २३ गतेको जेनजी आन्दोलनदेखि फागुन २१ गतेको प्रतिनि...

