बालेन सरकारले ग-यो ५५ वर्ष पुगेका कर्मचारीको निदहराम
काठमाडौं । सरकारले बजेट प्रस्तुत गरेपछि ५५ वर्ष उमेर हद पुगेका १० हजारभन्दा बढी कर्मचारीहरुको जागिर जाने भएको छ । बालेन सरकारले कांग्रेस, एमाले, माओवादी र मधेशवादी दलनिकट रहेका पुराना कर्मचारीलाई ५५ वर्षे उमेर हद लगाएर जागिरबाट हटाउने योजना ल्याएको छ...

