गुप्तचरभित्र भ्रष्टहरुकै दादागिरी

काठमाडौं । भ्रष्टाचारले मुछिएकाहरुको कुरा मिल्छ । एमालेका ईश्वर पोखरलेको लुट र कांग्रेसका गोविन्दको लुट मिल्छ । गोविन्द जोशी गृहमन्त्री बनेका बेला एमालेका ईश्व पोखरेल माओवादीविरुद्ध जासुसी गर्थे, एक सुत्र बताउँछ । कांग्रेसको संसदीय दल र एमाले संसदीय ...

रविको सारथी प्रहरी नै

काठमाडौं । चाहे कलाकार श्रीसा कार्कीको मृत्युसँग जोडिएका घटना होस् वा सूर्यदर्शन सहकारीसँग जोडिएको घटना प्रहरीका उच्च तहका अधिकृतहरु कतै प्रत्यक्ष सहभागी भएर वा कतै अपराधसँग जोडिएका व्यक्ति र प्रवृत्तिलाई जोगाएर विवादमा पर्छन । आफै मिटर ब्याजमा पैसा ...

नेपाल प्रहरीमा एआईजी भिम ज्ञवालीको हालीमुहाली

काठमाडौं । दलीय आधारमा नेपाल प्रहरीका सातजना एआईजीहरु कसले कति काम देखाउने भन्ने प्रतिस्पर्धा गराउने अवस्था सिर्जना भएको छ । आईजीपी बसन्त कुँवर कांग्रेसका आधार हुँदा एआईजीद्वय टेकप्रसाद राई र भिम ढकाल एमाले बनेका हुन् । नेतासँगको सम्बन्ध र पारिवारिक ...

धनराजको ठगी मुद्दामा शेखर चुप

काठमाडौं । ठग र अपराधीको संरक्षण कांग्रेसले गरेको छ । उपसभापति धनराज गुरुङलाई जोगाउँदा डा.आरजु देउवालाई अमेरिका रहेका नेपालीबाट देखाइएको त्यो सद्भावको मूल्यांकन कसले गर्ला ? विगतमा पार्टी संस्थापन पक्षको आश्रयबाट मनोनित केन्द्रीय सदस्यहरु विभागका प्र...

प्रचण्डकै सालो पनि ठगीधन्दामा

काठमाडौं । भिनाजु प्रधानमन्त्री, भान्जी रेणु भरतपुर महानगरी मेयर, अर्काे भान्जी गंगा पुष्पकमल दाहालको पिए । यति भएपछि मानव तस्कर गिरोहका नाइके विमल सिंहसँग जोडिएका होमनाथ पौडेल समाचारको पात्र बनेका छन्, जो बिचौलिया बनेर खाने गर्छन भन्दा पत्याउन कठिन ...

बद्नाम पात्र नै राजदूत र मन्त्री

काठमाडौं । कुटनीतिक क्षेत्रसमेत खराब भएको छ । पैसा असुल्न स्नातक पास नगर्नेलाई राजदूत सिफारिस गर्ने मानव अधिकार आयोगमा रहँदा आफ्नै स्वकीय सचिवको इज्जत दाउमा लगाउने पनि राजदूत बनाइए । राजा, कांग्रेस, गणतन्त्र जुनसुकै व्यवस्थामा त्यही शंकर शर्मा छुट्न ...

नेता र कर्मचारी दशैं मनाउन व्यस्त, बाढीपीडित अलपत्र

रामचन्द्र बस्नेत तत्कालीन सरकारदेखि हालको सरकारले जोखिम व्यवस्थापनलाई ध्यान दिन सकेको छैन । देशमा बाढीपहिरो, सरुवा रोग, भूकम्प, आगलागी जस्ता भैपरी आउने विपदमा सरकार सम्बेदनशील नहुँदा सधैं ठूलो धनजनको क्षति हुने गरेको छ । तर, राजनीतिक दलहरु र त्यसबाट...

अख्तियार र राष्ट्रिय सतर्कता केन्द्र निकम्मा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले अनियमितता र भ्रष्टाचार गर्ने कर्मचारीलाई नियन्त्रणमा लिएर कारबाही गर्नुपर्ने थियो । त्यो नगरी उनै कर्मचारीहरुसँग मिलेमतो गरेर अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रका कर्मचारीहरु...

जनता समस्यामा, कालोबजारी मौलाउँदै

पछिल्लो समय बाढी पहिरोले वितण्डा मच्चाएका कारण अधिकांश उपत्यका जोडिने सडकहरु बन्द छन् । त्यसैगरी विभिन्न जिल्लामा बाढी र पहिरोले ठूलो धनजनको क्षति पु¥याएको छ र जोडिने सडकहरु जोखिममा परेका छन् । यो राष्ट्रिय विपद्को अवस्थाको फाइदा उठाउँदैन जनतालाई लुट...

बाढीपहिरोले सडक र पुल ध्वस्त भौतिकमन्त्री रमिते

काठमाडौं । भौतिक पूर्वाधार तथा यायातमन्त्रालयले गत भदौमा डीई, सुई र आयोजना प्रमुखहरु सरुवा गरेको थियो । सो सरुवामा क्षमतावान र दक्ष कर्मचारीहरुलाई पाखा लगाइएको आरोप भौतिक मन्त्रालयलाई छ । भौतिक मन्त्रालयअन्तर्गत पर्ने ठूला–ठूला आयोजनाहरु बजेटकै कारण ...