बालेन्द्र प्रवृत्तिले अर्थमन्त्री वाग्ले दिकदार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको प्रवृत्तिले अर्थमन्त्री स्वर्णिम वाग्ले दिकदार भएका छन् । हिजो कम्युस्टिहरुमा केपी शर्मा ओली जस्तो घमन्डी नेता र नेतृत्व अरु थिएनन् भनियो । पार्टीभन्दा गुटको वरपर रमाउँदै माधव कुमार नेपाल र झलनाथ खनाललाई भुतुक...

राज्यको नीतिनियम पहुँवालाको कि भूईँमान्छेको हितमा ?

सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्दै छ । सो बजेट कुन आकार आउने भन्ने अहिलेसम्म एकिन भएको छैन । बजेटमा सर्वसाधारण जनताको लागि प्याकेज भन्दा सरकारी कर्मचारीको तलब सुविधा बढाउने हल्लाले सामाजिक सञ्जालहरु तातिएका छन् । कर्मचारी...

रास्वपाको महाधिवेशनपछि सरकारको नेतृत्व परिवर्तनको संकेत

अमेरिक अधिकारीको नेपाल दौडधुपले मुलुक कता जाँदै काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार बनेको दुई महिना भएको छ । सरकार बनेको दुई महिना बितिसक्दा पनि प्रधानमन्त्री बालेन साह छिमेकी मुलुक भारतले भ्रमणमा बोलाउँदा पनि गएका छैनन् । भारती...

फुटको डिलमा कांग्रेस

काठमाडौं । संस्थापन पक्षबाट विपक्षी बनेको नेपाली कांग्रेसको देउवा समूहलाई १२ जना केन्द्रीय सदस्य मनोनित गर्दा पनि पुगेन । ६५ जना मनोनित गर्नु छ । १९ जना मनोनित गर्दा डा. शेखर कोइराला पक्षका सात जना मनोतिन हुँदा पनि चित्त बुझेन । विधानमा भएको अधिकार प...

जहाँ बादल, त्यहाँ विवाद

काठमाडौं । माओवादीमा घाँटीसम्म डकारेर एमालेमा छिरेका रामबहादुर थापा (बादल)लाई एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र ठूलै सम्पत्ति ठानेका थिए । आज एमालेका लागि तीनै बादल काउसो भएका छन् । बादलले स्व. मदन भण्डारी र जीवराज आश्रृतको ३३ औं स्म...

सम्पत्ति छानविनको वैज्ञानिक आधार के ?

रामचन्द्र बस्नेत सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने भनिरहँदा उच्च तहका कर्मचारी र राजनीतिक नियुक्ति खानेहरुको सम्पत्ति कुन तहबाट छानविन गर्छ त्यो निश्चित भइसकेको छैन । कतिपय उच्चपदस्थ कर्मचारी र राजनीतिक नियुक्त खानेहरुले पुख्यौली सम्पत्ति र दाइज...

म्यानपावर र कन्सल्टेन्सीको ठगी धन्दा फस्टाउँदै, मन्त्री रमिते

काठमाडौं । रास्वपाले नेपाली युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने र विदेशमा भएकालाई पनि नेपाल झिकाइ स्वदेशमै काम दिने भएको थियो । चुनावताका त्यस्तो भनिए तापनि रास्वपाको सरकार बनेको दुई महिना हाराहारी पुग्न लाग्दा पनि कुनै उद्योगधन्दा सञ्चालन गर्न...

राप्रपाकै कार्यकर्ताले थापालाई खेदेपछि

काठमाडौं । स्वार्थको लागि पार्टीको अस्तित्व ध्वस्त पार्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सूर्य चिन्ह सापटी लिएर उम्मेदवार बन्दा राप्रपाकै बिनोद सिंहबाट पराजित भएर नाङ्गै भएका कमल थापा यसपटक कार्यकर्ताको शाब्दिक प्रहारमा पर्दा चुपचाप होटल हिमाल...

सरकारको अध्यादेश राष्ट्रिय सभाबाट तुहिने संकेत

काठमाडौं । रास्वपाको संसदमा दुईतिहाई बहुमत हुँदाहुँञदै संसद छलेर अध्यादेशमार्फत विधेक ल्याएर हैकम देखाउन खोजेको छ । सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभाले पारित गर्नुपर्ने हुन्छ । राष्ट्रिय सभाले पारित नगरेको खण्डमा सो अध्यादेश सोतः खारेज हुने देखि...

बेरुजुको चाङ थपिँदै, विकास निर्माण शून्य

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई ६३ औं वार्षिक प्रतिवेदन बुझाएको छ । परीक्षकको कार्यालयले तीनै तहको सरकारमा भएका खर्चको प्रतिवेदन प्रत्येक वर्ष सार्वजनिक गर्ने गरेको छ । महालेखाले बर्षेनी राष्ट्रपति समक्ष आफ्नो वा...